शैक्षिक भ्रमणमाका लागि विद्यार्थी चढेको बस पाल्पामा दुर्घटना
तानसेन – शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । थप विवरण आउन बाकी


प्रतिकृया दिनुहोस्