खाँदबारी जाँदै गरेको माइक्रो दुर्घटना- १ को मृत्यु १६ जना घाइते
काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान दुर्घटना हुँदा १ जना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छ्न् ।
मृतक संखुवासभा सभापोखरी गाउँपालिका-२ की ८२ वर्षीया सावित्री कालाखेती छन् ।घाइतेहरूको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्