सञ्चारमन्त्रीबाट पूर्वअध्यक्ष अशाेक मैनाली सम्मानित
नेपाल पत्रकार महासंघ कोरिया शाखाले आयोजना गरेको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित मुख्य अतिथि सञ्चारमन्त्री जगदिश खरेलबाट संघका पूर्वअध्यक्ष अशाेक मैनालि सम्मानित हुनुभएको छ।
कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो । संघलाई विशेष याेगदान दिन सफल मैनाली लामाे समयदेखि काेरियामा व्यवसाय गर्नुका साथै पत्रकारितामा पनि सक्रिय रहेर कलम चलाउदै आइरहनु भएको छ ।


प्रतिकृया दिनुहोस्