March 17, 2025, Monday
२०८१ चैत्र ४, सोमबार

दीपक मनाङेले लिए भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार उनलाई भौतिक मन्त्रीको नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेश प्रमुख डिल्लिराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको