April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

शर्मिला वाईबा थप चार दिन हिरासतमा रहने

प्रहरी हिरासतमा रहेकी शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्ने अनुमति प्रदान गरिएको छ ।जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा वाईबामाथि पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।

वाईबाले आफूलाई कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी) ले जाहेरी दिएका थिए ।खतिवडाले जाहेरी दिएपछि वाईबा भागेर सिन्धुपाल्चोक पुगेकी थिईन् ।प्रहरीले उनलाई हिजो अपरान्ह सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएका हो ।

शीर्ष समाचार

धेरै पढिएको