शर्मिला वाईबा थप चार दिन हिरासतमा रहने
1.6K
Shares
- न्यूज डेस्क
- २०८० फाल्गुन १७
प्रहरी हिरासतमा रहेकी शर्मिला वाइबालाई थप चार दिन हिरासतमा राख्ने अनुमति प्रदान गरिएको छ ।जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा वाईबामाथि पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ ।
वाईबाले आफूलाई कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी) ले जाहेरी दिएका थिए ।खतिवडाले जाहेरी दिएपछि वाईबा भागेर सिन्धुपाल्चोक पुगेकी थिईन् ।प्रहरीले उनलाई हिजो अपरान्ह सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौं ल्याएका हो ।

शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्