April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

रेखा थापालाई पुत्री लाभ


राप्रपाकी नेत्री तथा नायीका रेखा आमा बनेकी छिन् ।उनले अमेरिकाकाे एक अस्पतालमा शुक्रबार छाेरीलाई जन्म दिएकी हुन् । थापा लाई पुत्री लाभको भएको खबर उनका श्रीमान बलराम शाही ठकुरीको फेस्बुक मार्फत जानकारी दिइएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको