December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

नयाँदिल्ली, भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको दिल्लीस्थित सेनाको अस्पतालमा निधन भएको छ । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो । एजेन्सी 

शीर्ष समाचार

धेरै पढिएको