पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो
1.6K
Shares
- न्यूज डेस्क
- २०८० मंसिर १५

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
शीर्ष समाचार
- सुन तोलामा सात सयले घट्यो,प्रतितोला रु एक लाख ८८ हजार
- वैशाख शुक्ल तृतीया- देशभर अक्षय तृतीया पर्व मनाइँदै,आज विष्णु र लक्ष्मीको पूजा
- डोटीमा माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु ६ जना घाइते
- सरावल गाउँपालिकाले खाली गर्याे अतिक्रमण गरिएको आठ बिगाहा जग्गा
- शिक्षक र सरकारबिच वार्ता सहमतिनजिक आज निर्णय हुने
धेरै पढिएको
-
भक्तपुरमा स्कुटर चाेरी गर्ने तीन युवा पक्राउ
२०८२ बैशाख ९ -
विश्वमा एक बढ्दो अपराध – साइबर क्राइमको दुश्चक्र
२०८२ बैशाख ९ -
गाजामा इजरायली आक्रमण,५० जनाको मृत्यु
२०८२ बैशाख १२


प्रतिकृया दिनुहोस्