पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घट्यो
1.6K
Shares
- न्यूज डेस्क
- २०८० मंसिर १५
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिसेम्बर १ अर्थात् १५ मङ्सिरदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटरमा दुई रुपियाँ र डिजेल/मट्टीतेल लिटरमा चार रुपियाँ मूल्य घटाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १७० रुपियाँ र डिजेल/मट्टीतेल प्रतिलिटर १६० रुपियाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
शीर्ष समाचार
- महिला साफ च्याम्पियनसीप २०२४ को उपाधि बंगलादेशलाई नेपाल बन्याे उपविजेता
- साफ महिला च्याम्पियनसिप – नेपालविरुद्ध बंगलादेशले २–१ को अग्रता लियो
- दीपावली मनाउनका लागि न्युयोर्कका विद्यालयहरू बन्द हुने
- साफ महिला च्याम्पियनसिप – खेलको चार मिनेटमै नेपालले गोल फर्काए
- साफ महिला च्याम्पियनसिप २०२४ – फाइनलको पहिलो हाफ गोलरहित सकियो
धेरै पढिएको
-
साफ महिला च्याम्पियनसिप २०२४ – फाइनलको पहिलो हाफ गोलरहित सकियो
२०८१ कार्तिक १४ -
न्यूजिल्यान्डले जित्याे टेस्ट क्रिकेट शृङ्खला
२०८१ कार्तिक १० -
साफ महिला च्याम्पियनसिप – खेलको चार मिनेटमै नेपालले गोल फर्काए
२०८१ कार्तिक १४ -
दीपावली मनाउनका लागि न्युयोर्कका विद्यालयहरू बन्द हुने
२०८१ कार्तिक १४
प्रतिकृया दिनुहोस्