November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

मन्त्रीको वार्षिक समीक्षा १ मिनेट २८ सेकेण्डमै सकियो

  • 7
    Shares

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअलरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेढ मिनेटमै सकिएको छ । उनले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रमिक सूचना बैंक स्थापना गरेको संक्षिप्तरुपमा दिएका छन । ntv

शीर्ष समाचार

धेरै पढिएको