November 29, 2020, Sunday
२०७७ मंसिर १४, आईतवार

मोरङमा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर, मोरङको बेलबारी नगरपालिका–८ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर २८ वार्षीय फूलकुमारी धिमालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन ।

उनका अनुसार करेन्ट लागेर आइतबार साँझ घाइते भएकी धिमालको उपचारका क्रममा पथरी अस्पतालमा राति मृत्यु भएको हो। प्रहरीले घरमा पंखा जोड्ने क्रममा सावधानी अपनाउन नसक्दा महिलाको ज्यान गएको जनाएको छ । घट

शीर्ष समाचार

धेरै पढिएको