प्रधानमन्त्री दाहाल लाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाए
943
Shares
- NEWS DESK
- २०८० आश्विन २९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ ।आज लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी धनगढी फर्किने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले मसुरियामा कालो झण्डा देखाएर विरोध गरेको हो ।
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले कालो भण्डा देखाएर विरोध गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले जनाएको छ ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्