July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

प्रधानमन्त्री दाहाल लाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीमा क्रान्तिकारी कम्युनिष्ट पार्टीले कालो झण्डा देखाएको छ ।आज लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरी धनगढी फर्किने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले मसुरियामा कालो झण्डा देखाएर विरोध गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले कालो भण्डा देखाएर विरोध गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी कैलालीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको