April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार

प्रधानमन्त्रीद्वारा क्याम्पसको भवन शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गर्नुभएको छ । सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आव २०६०/०६१ को अनुदान कार्यक्रमअन्तर्गत प्राप्त अनुदानवाट निर्माण हुनेछ ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड ले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको