February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

संविधान दिवसको कार्यक्रमबारे अध्यक्ष ओलीको भिडिओ सार्वजनिक

नेकपा (एमाले) ले नवौं संविधान दिवसको अवसरमा काठमाडौंको नारायणचौरमा कार्यक्रम गर्ने भएको छ ।

असोज ३ गते विहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका छन् ।

‘हाम्रा हक संविधानमा लेखिएका दिन, असोज तीन । असोज तीनको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग । आउनुस् नारायण चौरमा तीन गते भेट गरौं । यस पटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’– भनि ओलीले सामाजिक सञ्जालमार्फत सार्वनिक भएको भिडिओमा भनेका छन् । https://fb.watch/n7-wuLG6gf/

https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2FUMLprezKPSharmaOli%2Fvideos%2F3561499514126874%2F&show_text=false&width=560&t=0

शीर्ष समाचार

धेरै पढिएको