April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार

हान पासले ल्यायाे तीज विशेष उपहार, आईफोन १३ देखी सारी सम्म जित्न सकिने

HANPASS ले नेपाली महिलाहरुको लागि तीज विशेष उपहार ल्याएकाे छ। जसमा आईफोन १३ देखी सारी सम्म उपहार जित्न सकिने माैका रहेकाे छ।

यसपाली को तीजमा HANPASS रेमिट्यान्सले कोरियामा रहनुभएका नेपाली महिलाहरुको लागि तीज विशेष बनाउनका निम्ति नेपाली महिलाहरुको लागि छुट्टै विशेष तीज ईभेन्ट लिएर आएको छ हाे। जसमा बम्पर उपहारहरु आईफोन १३ ,पहिलो उपहारको रुपमा स्मार्ट फोन देखी सान्तावना उपहारको रुपमा स्मार्ट WATCH र ३० जनाले सारी सम्म उपहार जित्न सकिने छ ।

उक्त योजना २५ अगष्टबाट सुरु भएकाे हाे भने अब सेप्टेम्बेर २० तारिख सम्म रहने HANPASS रेमिट्यान्स नेपालकि मार्केटिंग अफिसर बिष्णु गुरुङले बताउनु भयो ।

यो ईभेन्टमा सहभागी हुनको लागि २५ अगष्ट बाट सेप्टेम्बेरको २० सम्मको अबधिमा कम्तिमा २ चोटी सम्म नेपाल पैसा पठाएको हुन पर्ने छ तर रकम थोरै धेरै जति पनि पठाउन सकिन्छ ! HANPASS REMITTANCE NEPALको फेसबुक पेज https://www.facebook.com/hanpass.np र HANPASS REMITTANCE NEPALको TIKTOK ACCOUNT , https://www.tiktok.com/@hanpass_remittance_nepal?lang=en लाई लाइक, फलो र सेयर गरेको हुनपर्ने साथै #HANPASSREMITTANCENEPAL गरेर ह्यास ट्याग प्रयोग गरेको हुन पर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको