December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

सुनकोसिमा पहिरोका कारण चार घर पुर्यो

  • 2
    Shares
फाइल फोटो

खाडिचौर, सुनकोसी गाउँपालिका-६ धुसेनिमा गएराती आएको पहिरोका कारण चार घर पुरेको छ । धुसेनिमा सुन्दरडाँडाबाट आएको पहिरोले चार घर पुर्ण रुपमा क्षती भएको छ भने ३२ घरहरु जोखिममा परेको छ ।

पहिरोको जोखिमका कारण स्थानियहरु घार छाडेर अन्यत्र ठाउँमा बस्ने गरेकाले मानवीय क्षती नभएको बताइएको छ । स्थानीयका अनुसार सुन्दरडाँडाका २३ घर र पाखरदोभानका ४ घर उच्च जोखिममा रहेको छन भने चार रोपनीमा लगाइएको बाली पनि उच्च जोखिममा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको