लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । दोब्बर दस्तुर तिरेर भदौ २६ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया







