May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

दोलखामा पहिरोले पुरिएर तीन जना बेपत्ता

दोलखाको गौरीशंकर गाउँपालिका–८ मा गयराती पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन्। पहिरोमा परेका तीन जनाको उद्धार गरिएको छ। उनीहरु सामान्य घाईते भएका छन् ।बेपत्ता र घाइतेको परिचय खुल्न सकेको छैन् । घटनाबारे थप विवरण आउन बाँकी छ।

शीर्ष समाचार

धेरै पढिएको