April 30, 2025, Wednesday
२०८२ बैशाख १७, बुधबार

चीन प्रक्षेपण गर्याे फेंग्युन–३ ०६ स्याटेलाइट

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ स्४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको