November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ ।बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ ।माओवादी बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको