काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटारमा दिवंगत दाहालप्रति श्रद्बाञ्जली अर्पण गर्दै शुभेच्छुक तथा विभिन्न दलका नेताहरू।बिहीबारदेखि तीनदिसम्म श्रद्बाञ्जलीका लागि बालुवाटार कार्यालय खुल्ला राखिएको छ।


प्रतिक्रिया







