छात्रवृत्ति कोटाका लागि परीक्षा लिँदै काठमाडौं महानगरपालिका
1.7K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार २३

काठमाडौं, काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ।

महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फाराम भर्न सूचनामा भनिएको छ।छात्रवृत्तिका लागि आगामी साउन २० गते परीक्षा सञ्चालन हुनेछ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्