तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ पुग्याे
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार २०

काठमाण्डौ असार २० गते – सुन चाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
सुन हिजो तोलामा एक लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार तीन सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्