मलेसियाविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १९

एसीसी १६ वर्ष मुनिको पुरुष क्रिकेटको फाइनलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।मलेसियामा जारी फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका नरेन भट्टले शानदार शतक प्रहार गरेका छन् ।
८३ बलको सामना गरेका नरेनले ९ चौका र २ छक्काको मद्दतमा नटआउट १०२ रन बनाएर खेलिरहेका छन् ।ताजा अवस्थामा नेपाल ३३ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाएर २४४ रन
बनाएर खेलिरहेको छ
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्