प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता
1.7K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १३
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्तराष्ट्र संघका उपमहासचिव जाँ पिएर लाक्रोसले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा नेपाल र संयुक्त राष्ट्रसंघको साझेदारी र शान्ति स्थापनामा नेपालले गर्दै आएको योगदानका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको चार दिने भ्रमणमा आउनु भएका उपमहासचिव लाक्रोसले यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्