प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता
1.2K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्तराष्ट्र संघका उपमहासचिव जाँ पिएर लाक्रोसले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा नेपाल र संयुक्त राष्ट्रसंघको साझेदारी र शान्ति स्थापनामा नेपालले गर्दै आएको योगदानका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालको चार दिने भ्रमणमा आउनु भएका उपमहासचिव लाक्रोसले यसअघि उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधान सेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्