चिनियाँ बिलिनियर ज्याकमाले प्रधानमन्त्री दाहालसँग भेट्ने
1.2K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १२

काठमाडौं, असार १२ गते -चिनियाँ धनाढ्य ज्याक मा नेपाल आइपुगेका छन् । मा सवार विमान बोइङ ७३७ म्याक्स आजै अपरान्ह काठमाडौं अवतरण गरेको हो ।
विमानस्थल स्रोतकाअनुसार उनी सवार विमान आज साँढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।उनले नेपाल बसाईको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको बताईएको छ । ज्याक माको कम्पनी अलिबाबा चीनमा निकै फेमस छ ।ज्याक मा अलिबाब ग्रुपका प्रमुख हुन् ।
शीर्ष समाचार
- नेपालमा एआई प्रवर्द्धन गर्न ऊर्जा मिल्यो,सञ्चारमन्त्री खरेल
- प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान, आयोगको सूचना यस्ता छन् शर्त
- खुल्लामञ्च अब सधैंको लागि खुल्ला हुँदैछ
- पुरानै तरिकाको निर्वाचन गर्ने हो भने जेनजी आन्दोलनको अर्थ हुँदैन : प्रधानमन्त्री कार्की
- कुलमानलाई मन्त्रीबाट हटाउनुपर्ने होइन र ? प्रधानमन्त्रीलाई महासचिव शंकर पोखरेको प्रश्न
धेरै पढिएको
-
प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
२०८२ कार्तिक २६


प्रतिकृया दिनुहोस्