अध्यक्ष ओली गृहजिल्ला झापामा
997
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार ७

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।उनी आजै अपरान्ह झापा पुगेका हुन् । झापा बसाईको क्रममा उनी पार्टीका विभिन्न कार्यक्रममा सरिक हुने उनको सचिवालयले जनाएको छ । झापा ओर्लिनेबित्तिकै उनी पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्तामा व्यस्त छन्



शीर्ष समाचार
- सुन तोलामा सात सयले घट्यो,प्रतितोला रु एक लाख ८८ हजार
- वैशाख शुक्ल तृतीया- देशभर अक्षय तृतीया पर्व मनाइँदै,आज विष्णु र लक्ष्मीको पूजा
- डोटीमा माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु ६ जना घाइते
- सरावल गाउँपालिकाले खाली गर्याे अतिक्रमण गरिएको आठ बिगाहा जग्गा
- शिक्षक र सरकारबिच वार्ता सहमतिनजिक आज निर्णय हुने
धेरै पढिएको
-
भक्तपुरमा स्कुटर चाेरी गर्ने तीन युवा पक्राउ
२०८२ बैशाख ९ -
विश्वमा एक बढ्दो अपराध – साइबर क्राइमको दुश्चक्र
२०८२ बैशाख ९ -
गाजामा इजरायली आक्रमण,५० जनाको मृत्यु
२०८२ बैशाख १२


प्रतिकृया दिनुहोस्