April 17, 2024, Wednesday
२०८१ बैशाख ५, बुधबार

थप ३० जनामा कोरोना संक्रमण

काठमाडौं,५ जेठ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना नयाँ कोरोना संक्रमण थपिएको छ ।

९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । भने सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ । त्यस्तै डिस्चार्ज हुनेमा १३ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको