थप ३० जनामा कोरोना संक्रमण
- हाम्रो कान्तिपुर
- २०८० जेष्ठ ५

काठमाडौं,५ जेठ गते । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना नयाँ कोरोना संक्रमण थपिएको छ ।
९४४ वटा नमुना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १३ जना संक्रमणमुक्त भएका छन् । भने सक्रिय संक्रमितको संख्या ८९ मा झरेको छ । त्यस्तै डिस्चार्ज हुनेमा १३ जना रहेका छन् ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्