May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार

पछिल्लो २४ घन्टामा १३६ जनामा कोरोना संक्रमण

गत २४ घन्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९७ पीसीआर र १२२७ एन्टिजेन परीक्षणमा ३४ र १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१३६ जनामा संक्रमण पुष्टि हुँदा थप ६८ जना संक्रमण मुक्त भएका छन् ।हाल सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको