
भरतपुर, कोरोनाबाट चितवन, भरतपुर महानगरपालिका-२ का ५१ वर्षिया कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोनाबाट सङ्क्रमित ती व्यक्तिको पुष्पान्जली अस्पतालमा, उपचारका क्रममा मृत्यु भएको भरतपुर महानगरपालिकाका अध्यक्ष पुर्णबहादुर श्रेष्ठले बताएका छन । यसअघि चितवनका अस्पतालहरुमा कोरोनाबाट मृत्यु भएका सात मध्ये तीन जना चितवनका थिए ।







