प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन
- हाम्रो कान्तिपुर
- २०७९ माघ १०

प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहनुभएको छ ।
यसैगरी रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्ति बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहनुभएको छ ।समितिलाई १५ दिनको समय तोकिएको छ ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्