
काठमाडौँ ,पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।
उनी ११ नम्बरको सिटमा बसेकी थिइन् । छन्त्याल पोखरामा आयोजित एक सांगीतिक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ ।
प्रतिक्रिया







