
काठमाडौं । काठमाडाैं वडा नं. १३ कालिमाटीबाट एघार वर्षिया बालिका संबृद्दि मानन्धर बिहिबारदेखि बेपत्ता भएकी छन् ।
माथि तस्बिरमा देखिए जस्तै बालिका कहि कतै भेटेमा संबृद्दिकाे तल दिएको सम्पर्क नम्बरमा जानकारी दिन सबैमा अनुरोध गरेका छन् ।
अथवा भेटाउनु हुने महानुभावले नजिककाे प्रहरी चाैकीमा बुझाइ दिनु हुन अभिभावकले अनुराेध गरेका छन् ।
बालिका गोरो बर्ण करिब ५ फिट ४ ईन्च अग्लो” रहेकी उनि बिहिबार दिउँसाे ५ बजेर २० मिनेटमा घरबाट बाहिर निस्किएकी थिइन् ।
बेपत्ता भएकाे थाहा पाएपछि प्राप्त बालिकाको आफन्तले तत्काल प्रहरीलाइ फाेन गरी जानकारी गराइएकाे थियो ।
बालिका फेला परे नजिकैको प्रहरी चौकी अथवा बुवा सुनिल मानन्धर 9851107545 बिद्या श्रेष्ठ 9841316789 सुमन सायमी 9851063000 मा खबर गरि दिनु हुन अनुराेध गेरका छन् ।







