December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

उपत्यकाको तीनवटै जिल्लामा निषेधाज्ञा १७ गतेसम्म लम्बियो

काठमाडौं, काठमाडौं उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यलयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन गरेपछि तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थपिएको बारे सूचना सार्वजनिक गरेका छन् ।



शीर्ष समाचार

धेरै पढिएको