
तनहुँ क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल १३२ मतले पछि परेका छन् ।
नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मतले पौडेललाई पछि पारेका हुन् ।अहिलेसम्म ९ हजार ७५६ मत गणना हुँदा एमालेका उम्मेदवार रानाले ३ हजार ३४२ पाएका छन् ।
कांग्रेस नेता पौडेलको पक्षमा ३ हजार २१० मत मात्रै परेको छ ।केहीबेरअघिसम्म पौडेलले अग्रता कायम गरेका थिए







