
म्घास, मङ्सिर ६ , गुल्मीमा स्थगित भएको कालीगण्डकी गाउँपालिका अर्बेनीको भगवती माबि मतदान केन्द्रको मतदान पुनः सुरु भएको छ ।
मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछी मतदान रोकिएको थियो ।
प्रतिक्रिया







