गोरखा-२ मा प्रचण्डको अग्रता
1.6K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ मंसिर ६
गोरखा- प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहनु भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राख्नुभएको छ ।
कूल ८ सय मत गणना हुँदा अध्यक्ष दाहालले पाँच सय १६ मत प्राप्त गर्नुभएको छ ।साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा ( एमाले)का उम्मेदवार अब्दुस मियाले ६६ मत प्राप्त गर्नुभएको छ । मतदान सकिएको करिब २७ घण्टापछि मतगणना सुरु भएको हो ।-
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्