November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

देउवा तीन हजार मतले अगाडि

डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन्। अहिलेसम्म उनले ५,६२१ मत प्राप्त गरेका छन् ।

उनकानिकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २,५९९ मत प्राप्त गरेकोनिर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १,६३६ मत पाएका छन् । ६८४ मत बदर भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको