December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

मेसिको सबैभन्दा ठुलो हारपछी बार्सिलोना छोड्ने निर्णय

  • 2
    Shares

काठमाडौं, अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी (३३) ले स्पेनिश फुटबल क्लब बार्सिलोना छोड्ने निश्चित भएको छ । क्लबले मंगलबार यसबारे पुष्टि गर्दै मेसीले कारवाही अघि बढाउनका लागि व्यवस्थापनलाई दस्तावेज पठाइसकेको जानकारी दिएको छ । यो घोषणा बार्सिलोनाको अहिलेसम्मको सबैभन्दा ठूलो हारको ११ दिन पछि आएको हो । १५ अगस्टमा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मनीको क्लब बायर्न म्यूनिखले बार्सिलोनालाई ८–२ ले हराएको थियो ।

मेसीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् । rp

शीर्ष समाचार

धेरै पढिएको