मुस्ताङ प्रदेशसभा (क) मा कांग्रेस विजयी
1.3K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ मंसिर ५

गण्डकी, मङ्सिर ५ गते । मुस्ताङको प्रदेशसभा (क) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।गुरुङ नेकपा (एमाले) का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो ।
गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो ।खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ ।
शीर्ष समाचार
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
- दुङ्गुखोलामा कटुवा पेस्तोल र बुलेट बरामद
- प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता
धेरै पढिएको
-
रुखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु
२०८० मंसिर २ -
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
२०८० मंसिर २ -
छठ पर्वका लागि सिङ्गारिए काठमाडौंका गौरीघाट परिसर
२०८० मंसिर २





प्रतिकृया दिनुहोस्