
काठमाडौं, नेकपा एमालेका महासचिव शंकर पोखरेले मतदान गरेका छन् । आज बिहान तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीस्थित जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् भने पोखरेलसँग सत्ता गठबन्धनबाट माओवादीकी रेखा शर्मा चुनावी प्रतिस्पर्धामा छिन् ।
प्रतिक्रिया







