
लक्ष्मीपूजाको दिन नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ ।लक्ष्मीपूजाको दिनमा राती ९ बजे कार्कीको घरबाट चोरी भएको हो।
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ ।ललितपुर प्रहरीले भने उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ
प्रतिक्रिया







