

सिन्धुपाल्चोक बाह्रबिसे,आफ्नो गाउँको सुन्दर वातावरणकाे वर्णन गर्दै रुपा न्याैपाने बताउछिन् यसपालिकाे दशैं अत्यन्तै रमाइलो भयो ।


सिन्धुपाल्चोक जिल्लामा अवस्थित बाह्रबिसे कर्थलीकाे त्याे सुन्दर बस्तीमा दशैं मनाउन देशका विभिन्न कुनकाप्चार विदेश देखि पनि स्थानीय कर्थली पुगेकाे उनी बताउछिन् ।

दशैकाे माहोल थरिथरिका कपडा र गहनाले सजिएका व्यक्तिहरुसँग भेटघाट, कुराकानी र परिवार सँग बसेर मान्यजनकाे हातबाट टीका ग्रहण गरि आशिर्वाद लिन पाउँदा अत्यन्तै हर्सित भएको उनले बताइन् ।


















