
विरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको परिक्षणमा थप १५६ जनामा कोरोना पुष्टि भएको छ । उक्त सङ्क्रमितमा स्वास्थ तथा सञ्चारकर्मीदेखि प्रहरिसमेत रहेका छन भने उनिहरु ३-७० वर्षसम्मका उमेरसमुहका रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया







