
नेपाल पत्रकार महासंघ कोरिया शाखाकाे अधिवेशन जुलाई ३१ तारिखमा सरेकाे छ।
महासंघले साेमबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन सारेकाे जानकारी दिएको हाे ।
यश अघि जुलाई १७ तारिखका दिन कार्यक्रम गर्ने भनिए पनि विशेष कारणबस नेपाल पत्रकार महासंघ काेरिया शाखाले उक्त अधिवेशन कार्यक्रम सार्नुपरेकाे उल्लेख गरेकाे छ ।

प्रतिक्रिया







