
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन् । यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन् । राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।
उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ ।
प्रतिक्रिया







