
काठमाडौं,चैत जेठ १ गते। गएको २४ घण्टामा ७ जना संक्रमित थपिएका छन् । २ हजार १८८ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ७ जना र एन्टीजेन परिक्षण विधिबाट ० जना गरि ५ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६८५७ जना पुगेका छन् । त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।







