बालेनको भोट माग्ने यस्तो छ साधारण शैली आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह भोट माग्न ब्यस्त छन् ।उनको याे साधारण तरिकाबाट धेरै मतदाता मन पराएकाे पनि पाहिएकाे छ ।

प्रतिक्रिया







