September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

एमालेको चुनावी गीत सार्वजनीक: ‘मेरो देशै एमाले, म त यसै एमाले’ (भिडियोसहित)

एमालेको नयाँ चुनावी गीत ‘मेरो देशै एमाले, म त यसै एमाले’बोलको गीत  सार्वजनीक भयकाे छ । ‘मेरो देशै एमाले, म त यसै एमाले’ बोलको गीतमा बद्रीको अलवा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा,पूर्णकला बिसी, सुनिता बुढा लगायतले स्वर दिएका छन् ।

गीतको भिडियो समेत तयार भएको छ । भिडियो​मा चर्चित मोडलहरुको अभिनय समेटिएको छ । गीत सैं पनि एमाले जत्तिकै लोकप्रिय हुने दावी गरिएकाे छ । सुजन लम्सालको शब्द र परिकल्पनामा आएको सो गीतमा राजु गुरुङ,गंगा पुन,भिमु गुरुङ,लक्ष्मी खड्का,माया पर्दे,डोलराज मगर,प्रसाद लामिछाने लगायतको स्वर पनि समावेश छ ।

शीर्ष समाचार

धेरै पढिएको