June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारी सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।गभर्नरको जिम्मेवारीमा फर्काउनका लागि पनि उनले अन्तरिम आदेशको माग गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको