
चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् ।
निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधूप बाक्लिएकाे छ ।
प्रतिक्रिया







